बाहुनबाद नहटुन्जेल नेपालको भ्रस्ताचार ,अराजकता ,छुवाछुत भेद्भभाव,नाताबाद अन्त्य हुँदैन

Read Time:2 Minute, 8 Second

माया घले मगर ,इजरायल
नेपालको २५० औ बर्षको इतिहासलाई कोट्याएर हेर्दा गाऊ एकाई देखि लिएर केन्द्रीय स्तरसम्म निजामती कर्मचारी,राजनीति,कु-सस्कार, बाहुनवादहरूको ठूलो अग्रसरता, निरन्तरता भइरहेको देखिन्छ ।


जबसम्म सत्तामा र मानसिकतामा बाहुनबाद रहन्छ निरन्तर अराजक, भ्रष्टचार ,सु-शासनमा कम्जाेरी, नाताबाद बिकास निर्माणकाे बाधक ,प्रसासनिक झन्झत रहीरहने छ ।
नेपाल देश मुलुकलाई अस्तब्यस्त बनाइयाे र बनाई रहेकोछ भन्ने आराेप बाहुन समुदाय माथी लागिरहेको छ जबसम्म नेपालमा बाहुनवादको अन्त्य,छुवाछुतको अन्त्य, भ्रष्टाचारको सुन्यसहनशीलता हुदैन तबसम्म नेपाल झनै जटिल नाजुक हुदै जाने सम्भाबना देखिन्छ । जस्तै उदाहरणका लागि हेर्नुहोस् गाऊ विकास समितिको रेखदेश गर्ने सचिब हुन्छ अहिले गाबिसको बजेट भनेको १० लाख निकास बजेट गर्ने गरिन्छ त्यो सबै बजेट गाविसको सचिबको हातमा हुने गर्दछ । यसरी गाऊदेखि केन्द्रसम्म भ्रष्टाचार मौलाउदै गएपछि कहाँबाट जनताहरुले विकास पाउछ ? त्यो सबै अहिलेको नयाँ संबिधान कार्यान्बयन गर्ने समयकाे अन्तरिम अबस्था सुन्य समय भएको देखिन्छ ।याे अबसर र चुनौति आराेपहरूलाई बाहुनहरुले कसरी पार गर्छन् ?
अब नेपालमा बाहुनवादिहरूलाई दिनु हुन्न अबसर र कुनैपनि हालतमा छोड्नु हुदै-हुदैन भन्ने हाम्रो सोचलाई मुर्त रुप दिन  हामी सबै आदिवासी  जनजातीहरुमा  एकता हुन  जरुरि देखिन्छ !

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %