उदयपुरमा तामांग ल्होछार महोत्सब २०७२ भव्यताको साथ मनाउने तयारी

Read Time:53 Second

माया घले मगर ,
उदयपुरमा तामाङ समुदायको महान सांस्कृतिक पर्व सोनाम ल्होछार – २८५२ टे / माकर (बाँदर बर्ग) भव्यताको साथ “उदयपुर ल्होछार महोत्वस -२०७२” गाईघाट –२ पिपलचोकमा माघ २४ गते बिहान १० बजे देखि ४ बजे सम्म मनाउने तयारी गरेको छ |

“माघ २४ गते उदयपुर जाऔं । उदयपुर ल्होछार महोत्सव २०७२ लाई भव्य रुपमा सफल बनाऔं ” भन्ने मूल नाराको साथ नेपाल तामाङ घेदुङ,उदयपुर र तामाङ संचार समुह उदयपुरको सयुक्त रुपमा समन्यवय / व्यवस्थापनमा ल्होछार महोत्सब – २०७२ मूल आयोजक समिति गठन गरी कार्यक्रम सम्पन्न गर्न लागिएको हो |

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %