देब पचभैया
पाल्पा, पौष २५
पाल्पामा लडेर एक बृद्धाको ज्यान गएको छ । मुझुङ १ ढाडखोलाका ७० वर्षीय मान बहादुर सनमानीको शनिबार बिहान घर नजिकैको खोल्सामा लडेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
घरबाट चिया नास्ता गरेर गाउ निस्किएका मान बहादुर लाई लडेको अवस्थामा स्थानिय देखेपछि परिवारलाई खबर गरेका थिए । उनको घटनास्थलमै ज्यान गएको स्थानियले बताएका छन् ।
घास काट्न जादा लडेर मृत्यु
Read Time:42 Second
