इजरायलमा कीअर गिभर कामदार पठाउन ढिलाई हुने भएको छ

Read Time:3 Minute, 30 Second

माया घले मगर 


रासस – इजरायलमा रोजगारीका लागि नेपालबाट तीन सय कीअर गिभर कामदार पठाउने प्रक्रिया लम्बिएको छ । इजरायलमा जान चाहने कीअर गिभर कामदारका लागि यसअघि वैदेशिक रोजगार विभाग र वैदेशिक रोजगार प्रवर्धन बोर्डले निकालेको सूचनामा तीन महिनाको तालिम लिएको हुनुपर्ने प्रावधानको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेपछि छनोट प्रक्रिया लम्बिएको हो ।

उक्त प्रावधानका कारण सीमित म्यानपावर कम्पनीले मात्रै इजरायलमा कामदार पठाउन पाउने र २०६८ सालभन्दाअघि तालिम लिएकाले मात्रै रोजगारीमा जान पाउने अवस्था आएको भन्दै उजुरी परेपछि आयोगले अन्य आवेदकले पनि जान पाउने गरी प्रस्ताव संशोधन गर्न निर्देशन दिएको थियो ।
श्रम तथा रोजगार मन्त्रालयका सचिव रामकुमार आचार्यले आवेदन दिएकामध्ये १४५ जना नर्सको हकमा तत्काल प्रक्रिया सुरु गरिने अन्यको हकमा तीन महिना तालिम लिएपछि मात्रै जान पाउने गरी काम अगाडि बढाइएको जानकारी दिए र खासगरी इजरायलमा वृद्ध/वृद्धा असक्त भएको मानिसहरुहरुलाई हेरचाह गर्ने काम लाई कीअर गिभर भनिन्छ यस्तो काम गर्नुको लागि पुरुषहरू भन्दा महिलाहरू नै दख्खल भएको हुदा इजरायली जनताहरुले अरु देशको कामदार भन्दा जस्तैः फिलिपिन्स, श्रीलंका, इंडिया, रसिया, मोल्दोभा, उक्रेन, दक्षिण अमेरिकाहरुको कीअर गिभर कामदारहरुको तुलनामा नेपाली महिला कामदारहरू नै पहिलो माग भएको छ यो ध्रुब सत्यतथ्य हो यसको अबला हिब्रु भाषा बोल्नमा सिपालु, असक्त बुढारबुढीहरुलाई राम्रो हेरचाह गर्ने साथै बाहिर रमझममा त्यति नरमाउने नेपालीहरू यस्तो भएको हुदा इजरायलमा नेपाली महिला नर्स कीअर गिभर कामदारको राम्रो माग भएको देखिन्छ यदि नेपाल सरकारले दक्ष र पढाइमा सक्षम भएको महिलाहरुलाई राम्रो कमाईको श्रोत भएको र महिलाहरुको सुरक्षित, मानवअधिकार भएको साथै कामदारहरूको अधिकार भएको गन्तब्य इजरायलमा पठाउने हो भने देशको अर्थतन्त्रमा अनि घर परिवारलाई पनि टेवा पुग्नेछ इजरायलमा एक जना महिलाले कमाई गर्ने महिनाको ४ १३००र अमेरिकन देखि २५,०० सम्म हुनेछ र पुरुषहरुको हकमा भने एग्रिकल्चरमा राम्रो कामदारहरू माग हुने गरिएकोछ इजरायलमा एग्रिकल्चर काम गर्नको लागि चाईना र थाईल्याण्डबाट बढी कामदारहरू आउने गरिएछ हेर्दै जाऊ नेपाल सरकारले बेरोजगारी युवारयुबतीहरुलाई इजरायल पठाउने सहजै गर्लान की नगर्ला

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %