इजरायलबाट आदिवासी जनजाती राष्ट्रिय आन्दोलनलाई सहयोग

Read Time:1 Minute, 26 Second

माया घले मगर ,इजरायल 

नेपाल आदिबासी जनजाती महासंघ इजरायलले राष्ट्रिय आदिवासी जनजाती आन्दोलनका निमित्त नेपाली रुपियाँ १४०,०००.०० /- (अक्षेरुपि एक लाख चालिस हजार ) आदिवासी जनजाती  राष्ट्रिय अन्दोलनका अगुवा, पद्मरत्न तुलाधरलाई  हस्तारण गरेको छ ।

कार्यक्रममा अधिकार कर्मीहरु  पद्म रत्न तुलाधर , प्राज्ञ डाक्टर ओम गुरुङ , आङकाजी शेर्पा , सुरेश आले मगर , पशुराम तामाङ आदिको उपस्थिति रहेको थियो , उक्त कार्यक्रममा सहभागी अधिकारकर्मी हरुले बिगतमा गरिएको सहयोग नेपाली रु.१०००००.००/- (अक्षेरुपि एक लाख ) र वर्तमान सहयोगको निमित्त एकमुस्ट धन्यबाद व्यक्त गर्दै , महासंघ परिवार लगायत सबैमा धन्यवाद व्यक्त गरेका थिए ।

सहयोग रकम हस्तान्तरन कार्यक्रममा नेपाल आदिबासी जनजाती महासंघ इजरायलका महासचिब निर्मल गुरुङ ,कार्यकारिणी सदस्य चन्द्र माया बोम्जन तामाङ र संस्थाको भूपू महासचिव भुपेन्द्र गुरुङ उपस्थित रहेका थिए |

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %