पृथ्वी क्लबद्वारा बाटो मर्मत तथा संभार

Read Time:47 Second

सोनु थापा मगर

बुटवल ,कार्तिक २५ –  विजया दशमी , दिपावली तथा छठपर्वको पावन अबसरमा रुपन्देहीको रुद्रपुरमा रहेको जनआस्था पृथ्वी क्लबले रुद्रपुर गरगरे देखी रुद्रपुर गाविस भवनसम्म बाटो मर्मत, संभार तथा सरसफाई गरेको छ ।

क्लबले सडकका पोलहरुमा पनि सडक बत्ति राखेर उदाहरणीय कार्य गरेको छ । क्लबका सचिव प्रेम सिङ रानाले सो कार्य सम्पन्न गरेको जानकारी दिए । सोही अबसरमा क्लबका अध्यक्ष कुलबहादुर क्षेत्रीले  सम्पुर्ण नेपालीहरुमा शुभकामना पनि ब्यक्त गरेका थिए ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %