bbfinal.mp3
देब पचभैया
पाल्पा, असोज १८ गते – पूर्व प्रधानमन्त्री डा. बावुराम भट्टराईले सबै क्षेत्र, समुदाय र जाति अधिकारसम्पन्न भए मात्र देश समृद्ध हुने बताउँदै उनले जनताले गरेको आन्दोलनलाई समर्थन गर्दा उस्कायो भन्नेको कुनै तुक नभएको टिप्पणी गरे ।

जनयुद्ध र विभिन्न कालखण्डमा मगर समुदायले गरेको गौरवपूर्ण बलिदानलाई बिर्सन नहुने भन्दै भट्टराईले प्रदेश विभाजनमा सबैभन्दा बढी मगरातबासीलाई अन्याय भएको स्वीकार गरे । राज्यसत्ताको लागी पूर्व प्रधानमन्त्री डा. बावुराम भट्टराई संग
हाम्रो पाल्पाका सहकर्मी देब पचभैयाले तयार पार्नु भएको यो अडियो रिपोर्ट सुन्नुहोस ।
