मगरात प्रदेश विभाजनमा प्रचण्ड र केपी ओलीको ग्रान्डडिजाइन हो : बावुराम (अडियोमा)

Read Time:1 Minute, 6 Second

bbinterview.mp3

देब पचभैया

पाल्पा, असोज १८ गते – पूर्व प्रधानमन्त्री डा.बावुराम भट्टराईले प्रदेश विभाजनमा मगरात क्षेत्रलाई मिलाउनुपर्ने दृढ मत राखेपनि प्रचण्डले अन्तमा जुन काठको बोक्रा हो त्यसैमा टासिएझै केपी ओलीको प्रस्तावमा सहमति जनाएको बताए ।

मैले संसदीय दलको बैठकमा समेत विगतका सहमति र सम्झौताभन्दा फरक ढंगले जान हुँदैन भनेको थिए, तर प्रचण्डले पछि केपी ओली पथमा हिडे र मगराँत क्षेत्र टुक्राएका हुन ।

राज्यसत्ता पाल्पाका सहकर्मी देब पचभैयाले पूर्व प्रधानमन्त्री डा.बावुराम भट्टराई सँग लिएको यो अडियो अन्तरबार्ता सुन्नुहोस । राज्यसत्ताको लागी पचभैयाले लिनुभएको भिडियो अन्तरबार्ता भोलीको अंकमा हेर्ननभुल्नु होला ।

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %