मगरहरुको अधिकारकोलागी सबैएक ठाउमा उभिन आग्रह : आले मगर

भाग – १

{youtube}https://youtu.be/qewSkBbV80E{/youtube}

मगरहरुको हक अधिकारको बारेमा राज्य र राजनितिक दलहरु गंभिर नभएकाले अधिकार प्राप्तीका लागी सबै मगरहरु एक ठाउमा उभिन नेपाल मगर संघका सस्थापक महासचिब सुरेश आले मगरले सबैलाई आग्रह गर्नुभएको छ ।

भाग – २

{youtube}https://youtu.be/hV-hqiKDcpo{/youtube}

अहिलेको आन्दोलनले भाबी पिढिलाई पनि सहयोग गर्ने भएकाले अहिले दलमा सानो पदपाएको निहुँमा आन्दोलन नगर्ने हो भने भाबीपुस्तालाई असर पर्ने उहाको भनाई छ ।

राज्यसत्ता डटकमका सहकर्मी देब पचभैया संगको कुराकानीमा नेता आलेले बिदेशमा रहने मगरहरु समेत यस बिषयमा गंभिर हुनुपर्नेमा जोड दिनुभएको छ । प्रस्तुत छ मगरात आन्दोलनको बारेमा गरिएको यो कुराकानी ।