मरेको स्याल निकाल्ने क्रममा करेन्ट लागेर २ जनाको मूत्यु

Read Time:1 Minute, 8 Second

देव पचभैया

पाल्पा , अशोज ८ – गुल्मीमा करेन्ट लागेर २ जनाको ज्यान गएको छ ।

रुरु ७ एक्लो पिपलमा शुक्रबार बेलुकी घरायसी कामको लागी टागीएको विजुलीको तारबाट करेन्ट लाग्दा स्थानीय २५ बर्षिय कमल प्रसाद ज्ञवाली र ख्याहा पाल्पाका  ५० बर्षिय दिलबहादुर मुखियाको ज्यान गएको हो ।

इलाका प्रहरी कार्यालय रिडी , गुल्मीका प्रमुख प्रहरी निरीक्षक प्रकाश चन्द्र गुप्ताका अनुसार करेन्ट लागेर मरेको स्याल निकाल्ने क्रममा शुरुमा कमल लाई करेन्ट लागेको र उनलाइ बचाउने क्रममा दिलबहादुरलाई पनि करेन्ट लागेको हो ।

करेन्ट लागेर घाइते  दुबै जनालाई उपचारको लागि अस्पताल लैजादै गर्दा बाटोमै ज्यान गएको  प्रहरीले बताएको छ ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %