आधादेश रोएर बसेको बेला मगरले खुशि मनाउन सक्दैन : महासचिब रोका मगर(अडियोमा)

Read Time:1 Minute, 14 Second

nabin.mp3

राज्य सत्ता ब्युरो,

काठमाण्डौ,असोज ४ – नेपाल मगर संघका केन्द्रिय महासचिब नबिन रोका मगरले अहिले जारी भएको संबिधानलाई मगरहरुले कुनै पनि हालतमा नमान्ने बताउनुभएको छ ।

मगरभुमि र मगरबस्तीलाई ३ भागमा बाडिएको, अन्तरिम संबिधान भन्दा पनि पश्चमागी संबिधान बनेको ,धर्मनिरपेक्षतालाई गलत ब्याख्या गरिएको, पहिचान बिनाको संघियता भएको भन्दै यो संबिधानले कसैको पनि हित नगर्ने भएकाले अहिलेको संबिधान नमान्ने उहाको भनाई छ ।

राज्यसत्ता डट,कम संगको टेलिफोन अन्र्तबार्तामा महासचिब रोकाले अहिलेको संबिधानमा संबिधानमा खुशि मनाउनु देश जनता र भाबी पुस्ताको भविश्यमा लात हान्नु जस्तै भएको बताउनुभयो ।

प्रस्तुत छ राज्यसत्ताका सहकर्मी देब पचभैया संग मगर संघका महासचिब नबिन रोका मगरले गर्नुभएको यो कुराकानी ।

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %