संघीय गणतान्त्रिक जनमुक्ति पार्टीको प्रेष नोट

Read Time:53 Second

संघीय गणतान्त्रिक जनमुक्ति पार्टी ,संघीय परिषद

प्रेष नोट

राज्य पक्षले संविधान सभाको जारी प्रकृया तत्कालका लागि स्थगित गरी वार्ताको वातावरण बनाएकोमा संघीय गणतान्त्रिक जनमुक्ति पार्टीको सकारात्मक धारणा रहेको छ ।

साथै, आन्दोलनरत पक्षहरुको जायज मागहरु नयाँ संविधानमा सुनिश्चित गर्ने गरी तत्काल राज्यपक्ष एवं आन्दोलनरत पक्ष, वार्ता प्रकृयामा सहभागी होस् भन्ने समेत पार्टी अपील गर्दछ ।

टोप अस्लामी

उपमहाचिव/केन्द्रीय प्रचार विभाग प्रमुख

२५,भाद्र २०७२

काठमाण्डौ,नेपाल ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %