आज मगरात प्रदेशमा गरिएको बन्द अत्याधिक सफल – फोटो समाचार

Read Time:2 Minute, 0 Second

राज्यसत्ता ,

काठमाण्डौं,भाद्र १४ – आज मगरात क्षेत्र बन्दका कारण देशका बिभिन्न जिल्ला तनहुँ , पाल्पा, गुल्मी,रोल्पा,रूकुम ,स्यांगजा, रूपन्देही,सल्यान,म्याग्दी,बाग्लुङ,अर्गाखाँची लगायतका जिल्लाहरू  र पूर्बको बिर्तामोड पूर्ण ररूपमा प्रभावित भएको छ ।

 तनहुँको बन्द सफल भएको फोटो:

मगरात क्षेत्रलाई विभाजन गरेको विरोधमा नेपाल मगर संघ, मगरात संघर्ष समितिले आज (भाद्र १४ गते) मगरात क्षेत्र बन्द गरेको छ । जस अन्तरगत गुल्मी जिल्ला पूर्णरुपले बन्द भएको छ ।

तनहुँ जिल्लामा बन्दको नेतृत्व नेपाल मगर संघको केन्द्रीय उपाध्यक्ष गंगाबहादुर थापामगर र नेपाल मगर संघ जिल्ला अध्यक्ष झकबहादुर सारुमगर, सचिव सिद्धान्त थापामगर, मगर विद्यार्थी संघका महासचिव गम रानामगर लगायतले गरिरहेका छन । पाल्पामा केन्द्रिय सदस्य गमबहादुर थापा मगरले नेतृत्व गरिरहेका छन भने देशको बिभिन्न ठाउँ बाट समचार प्राप्त भैरहेको छ ।  

रुकुम जिल्ला पूर्ण प्रभावित भएको समचार प्राप्त भएको छ ।

मगरात क्षेत्रलाई विभाजन गरेको विरोधमा नेपाल मगर संघ, मगरात संघर्ष समितिले आज (भाद्र १४ गते) मगरात क्षेत्र बन्द गरेको छ । जस अन्तरगत रुकुम जिल्ला पूर्णरुपले बन्द भएको छ ।

पूर्बान्चल बिर्तामोड पूर्ण सफल (फोटो:दिपिन राइ)

 

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %