मगरात आन्दोलनलाइ मगर सभासदहरू बाट ऐक्यबद्धता

Read Time:46 Second

राज्यसत्ता

काठमाण्डौ, भाद्र १३ – आज नेपाल मगर संघ केन्द्वि समितिका पदाधिकारीले संबिधान सभा परिसदमा मगर सभासदहरु संग छलफल गर्यो ।

पढ्नुहोस बिज्ञाप्तिको पुर्ण पाठ:

छलफलमा मगरात प्राप्तिका लागी के कस्ता रणनिति अपनाउँने र आन्दोलन  कसरी सफल गराउन सकिन्छ भन्ने बारेमा छलफल भएको थियो ।      

सभासदहरूले सङ्युक्त मगर संघर्ष समितिको मगरात बन्दको समर्थन गर्दै मगर सभासदहरूको तर्फ बाट संयोजक सभासद शिबलाला थापा मगरले प्रेस बिज्ञाप्ति जारी गरेका थिए ।

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %