पाल्पामा मसाल जल्यो – फोटो समाचार

Read Time:48 Second

फोटो : देब पचभैया

पाल्पा, भाद्र १३ – १४ गते सोमबार आयोजित मगरात क्षेत्र बन्द सफल बनाउन आईतबार बेलुकी तानसेनमा निकालेको मसाल जुलुस ।

जुलुस पछिको कोण सभामा मगर संघका केन्द्रिय सदस्यहरु गमबहादुर थापा र  मोहन थापा, सल्लाहकार केयर सिंग राना, मगर संघ पाल्पाका अध्यक्ष बलबहादुर गाहा लगाएतले संबोधन गरेका थिए ।

मगरात सँघर्ष समितिको बिरोध स्वरुप आज मगरात क्षेत्र सबै जिल्लाहरूमा राँके जुलुस शान्तिपूर्ण सम्पन्न भएको समचार प्राप्त भएको छ ।

 

 

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %