kumal.mp3
नेपाल आदिबासी जनजाति महासंघका अध्यक्ष नगेन्द्र कुमाल भन्छन् ‘अधिकार नपाएसम्म आन्दोलन जारी रहन्छ ।”
नयाँ बन्ने संबिधानमा आदिबासी जनजातिको पहिँचान र अधिकार सुनिश्चित गर्न माग गर्दे चरण बद्ध आन्दोलनमा उत्रिएको महासंघले आईतबार र सोमबार नेपाल बन्दको आब्हान गर्दे देश थप्प पारेको छ ।
उत्पीडित आदिवासीहरुको अधिकार र नया संबिधान लगायतका बिषयमा राज्यसत्ता डट कमका देब पचभैया मगर संग बिशेष कुराकानी गर्दे महासंघका अध्यक्ष कुमालले भने हामी संसद, पार्टी र सडक सबैतिर दबाब दिईरहेका छौ ।
