मगर संघ अमेरीकाको छैटौ अधिवेशन सम्पन्न,अध्यक्षमा रुद्र आले मगर

Read Time:2 Minute, 10 Second

राज्यसत्ता,

  बाल्टिमोर,१६ अगष्ट मगर संघ अमेरीकाको छैटौ महाधिवेशन सम्पन्न भएको छ । अधिवेशन म्यारील्याण्ड राज्यको बाल्टिमोर शहरमा सस्थाका अध्यक्ष क्या. दलबहादुर रोका मगरको अध्यक्षतामा सम्पन्न भएको हो ।

अधिवेशनले रुद्र आले मगर – न्यूजर्सीलाइ अध्यक्षमा साथै नयाँ कार्यसमिति सर्बसहमतिले चयन गरेको छ ।

उपाअध्यक्षहरुमा: लक्ष्मी राना मगर – न्यूजर्सी,आषा पुन मगर  – म्यारील्याण्ड,कुमार खाम्चा मगर न्यूर्योक ,बखन थापा मगर क्यालिर्फोनिया छन ।

महासचिब मानबहादुर राना मगर  – न्यूर्योक,

सचिब नरेन्द्र थापा मगर   – न्यूर्योक

सहसचिब दिपक राना मगर  – म्यारील्याण्ड

कोषाध्यक्ष अनीता थापा मगर  – न्यूजर्सी  

सहकोषाध्यक्षहरुमा: प्रबिन राना मगर  -म्यारील्याण्ड र रुकु राना मगर – न्यूर्योक चयन भएका छन ।

सदश्यहरुमा: अम्बर मगर   – म्यारील्याण्ड,बिष्णु राना मगर   – म्यारील्याण्ड ,केशब थापा मगर   – न्यूजर्सी, र कुलदिप राना मगर   – न्यूर्योक सदश्यमा चयन भएका छन ।

निर्बाचन समितिका सदश्यहरु:

डा. गंगा प्रशाद पून मगर सम्योजक ,

संगीनी राना मगर र महेन्द्र कुमार थापा मगर सदश्य थिए ।

कार्यक्रमको अन्त्यमा नव निर्बाचित कार्यसमितिलाइ निर्बाचन समिति द्धवारा शपथ ग्रहण साथै बधाई तथा शुभकामना दिएका थिए ।

 

बाहिरीदै गरेका निबर्तमान अध्यक्ष क्या.दलबहादुर रोका मगर संगको कुराकानी:

न्यूजेनेरेशनलाइ अभिारा सुम्पिन मगर कलाकारलाइ अमेरीकामा ल्याउछौ – रोका मगर

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %