धर्म निरपेक्ष हटाउने षडयन्त्रको भण्डाफोर गर्न वृहत‏ भेलामा जाउँ

Read Time:44 Second

उत्पीडन विरुद्ध राष्ट्रिय मोर्चा

संविधानबाट धर्म निरपेक्ष हटाउने षडयन्त्रको भण्डाफोर गर्न संविधान सम्पूर्ण धर्मनिरपेक्षवादी बौद्ध, किरात, इस्लाम, ख्रिस्टीयन, बोन, ५६ आदिवासी जनजाति संगठन, आदिवासी महिला, विद्यार्थी, युवा, पत्रकार, मधेसी, मुस्लीम, दलित संगठनहरुको वृहत वैठकमा सबैलाई हार्दिक अनुरोध गरिएको छ ।

भदौ १ गते विहान ८ बजे बागबजार धर्मोदय सभाको भवन (शंकरदेव क्याम्पस नजिक) फोन ०१४२२७१७६
 

 
    

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %