राष्ट्रिय जनमुक्ति पार्टीका नेता तथा कार्यक्रता पक्राउँ

Read Time:1 Minute, 15 Second

राज्यसत्ता,

संघीय गणतान्त्रिक जनमुक्ति पार्टी (राष्ट्रिय जनमुक्ति पार्टी र संघीय गणतान्त्रिक समाजबादी पार्टीबिच को एकता भै गठित) ले अन्य दलहरू सङ सहकार्य गर्दै ०७२ साउन ३१ र ३२ गते नेपाल बन्द सहितको आमहडताल घोषणा गरेको छ ।

एकीकृत पार्टीका सबै नेता तथा कर्याकर्ता साथिहरुलाइ आफ्नो क्षेत्रमा नेतृत्वदायी भुमिका सहित आन्दोलनमा सरिक हुन सो पार्टीले जानकारी गराइको छ । साथै आम उत्पीडित समुदाय र स्रमजिबी बर्ग सङ्ग आन्दोलनमा सहभागिता र सहयोगका लागि पनि अनुरोध गरेको छ ।

आज बन्दको प्रचार प्रसारको क्रममा पार्टीका उपमहासचिब रबिन्द्र थिङ , केन्द्रिय सदस्य अविरल जिम्बा र अरु १० जनालाइ प्रहरीले पक्राउ गरेको समचार पार्टीका बरिष्ठ सह -अध्यक्ष परशुराम तामाङले फेशबुकमा अप्डेट गरेका छन् ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %