राज्यसत्ता,
(तस्बिरहरू:शोमन तामाङ,देश गोले तामाङ र रूपेश थिङ तामाङ)
काठमाडौ , श्रावण ३० – आजको आदिबासी जनजाति राष्ट्रिय आन्दोलन, धर्म निरपेक्ष
संरक्षण महासमिति (बौद्ध , किरात , इस्लाम , इशाइ, बोन धर्म) , संयुक्त मधेसि जनाअन्दोलन समिति, संयुक्त राष्ट्रिय मुस्लिम गठबन्धनद्वारा आयोजित मस्यौदा संविधान, ६ प्रदेश का बिरोधमा बिशाल प्रदर्सन सम्पन्न भयो ।
सहभगिहरुले प्लेकार्ड र कालो तुलमा बिरोधका नाराहरु प्रदर्सन गरेका थिए । साथै धर्मनिरपेक्षता, पहिचान सहितको संघीयता , बहुभाषा नीति लगायत बिसय संविधानमा ग्यारेन्टी हुनु पर्ने माग गरिएको थियो ।




