मगरात आन्दोलन बारे भोली पत्रकार सम्मेलन

Read Time:45 Second

राज्यसत्ता,

   काठमाडौँ, श्रावण २७ – ४ राजनैतिक दलको ६ प्रदेशमा मगरहरुको एतिहासिक भुमि र अहिलेको सघन बस्तिलाइ ३ टुक्रामा खण्डित गरेको बिरुद्दमा आन्दोलनको कार्यक्रमहरु सार्वजनिक गर्न मिति २०७२ श्रावण २८ गते बिहान ११:३० बजे रिपोर्टर्स क्लब पुतलीसडक काठमाडौँमा मगरात संघर्ष समितिद्वारा पत्रकार सम्मेलनको आयोजना गरिने जानकारी प्राप्त भएको छ ।

भोली सम्पूर्ण पत्रकारहरुलाई मगरात संघर्ष समितिले निमन्त्रणा समेत गरेको छ ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %