राज्यसत्ता,
२०७२ साउन २६ गते विहान ११ बजे अनम नगरको भाटभटेनी सुपर मार्केट नजिक तमु बौद्ध सेवाको भवनमा अदभूत शक्तिशाली गठबन्धनको घोषणा हुदै छ।

उक्त सनसनी पूर्ण अदभूत शक्तिशाली गठबन्धनको घोषणा सभाको पत्रकार सम्मेलनमा स्वतन्त्र एवं न्यायप्रेमी सम्पूर्ण पत्रकार तथा सञ्चारकर्मीहरुको गरिमय उपस्थितिका लागि हार्दिक निमन्त्रणा गरिएको छ ।
आङ काजी शेर्पा
मोबाईल नं ९८५१०४८१८४
