जर्जियामा भुटानी मगरहरूको प्रथम महाधिवेशन:फोटो समाचार

राज्यसत्ता,

जर्जिया भुटान मगर संघ द्वारा आयोजित ” भुटानी अमेरिकान  मगरहरूको प्रथम एतिहासिक महाधिवेशन ” । पहिलो दिनमा बिभिन्न स्टेटबाट उपस्थित भएका मगरहरूको सांस्कृतिक कार्यक्रमको झलक । कार्य समितिको चयन भोली हुने आयोजकले जानकारी दिएका छन ।  ।

(फोटो: राज पूवार मगर,महाधिवेशन स्थलबाट)