कालिका कलेजको अध्यक्षमा गीता थापामगर

Read Time:1 Minute, 32 Second

रूद्र श्रीसमगर

पोखरा, १२ साउन – नेपाल मगर विद्यार्थी सङ्घ कालिका पब्लिक कलेज समितिको अध्यक्षमा गीता थापामगर सर्वसम्मत चयन भएका छन ।

कलेजमा मंगलबार सम्पन्न मगर विद्यार्थीहरूको भेलाले उपाध्यक्षमा दीपरोशण बाँठामगर, सचिवमा सन्दीप मगर, सह–सचिवमा सानुमाया आलेमगर र कोषाध्यक्षमा चन्द्रा श्रीसमगरलाई चयन गरेको छ ।

त्यसैगरी, सदस्यहरूमा मनिष रानामगर, सरोज थापामगर, सम्झना थापामगर, अनुषा थापामगर, विन्दा आलेमगर, यानी सिंजालीमगर, अम्मर थापामगर, रोशन थापामगर, मिलन थापामगर, राम रानामगर, प्रÞलाद रानामगर, विश्व आलेमगर, मुकेश्वर रानामगर, विशाल रानामगर र रुक्सन थापामगर चयन भएका छन ।

सङ्घका केन्द्रीय सदस्य एवं तमुवान राज्य इञ्चार्ज समर थापामगरको प्रमुख आतिथ्यमा सम्पन्न भेलामा जिल्ला अध्यक्ष नेत्र घर्तीमगर, कोषाध्यक्ष सम्झना थापामगरले पनि बोलेका थिए।

जिल्ला उपाध्यक्ष रमदेवी थापामगरको अध्यक्षतामा भएको भेलाको सञ्चालन सह–सचिव दिनेश रोकामगरले र टीका थापामगरले स्वागत गरेका थिए ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %