प्रारम्भिक मस्यौदा माथी जनमत संकलन हुँदै

Read Time:1 Minute, 17 Second

राज्यसत्ता 

नयाँ नेपालको संबिधानमा तपाइको केहि राय छ भने लिखित वा मौखिक जवाफ दिन पाइने व्यवस्था गरेको छ ।

नेपालको नयाँ संविधानमा तपाईले केहि सुझाव दिन चाहनुहुन्छ भने आफ्नो राय लिखित वा मौखिकरुपमा दिन पाइने छ । विहीवारबाटै तपाईले यो सुबिधा पाउनुभएकोले तल राखिएको मस्यौदा अध्यन गरे र सुझाव दिनु होला ।

संविधानसभाले नयाँ संविधानमा प्रारम्भिक मस्यौदामा जनमत संकलनको काम शुक्रबारबाट शुरु गर्दैछ ,  हरेक नेपाली जनताले आ-आफ्नो पायक पर्ने ठाउँ वा माध्यमबाट विहीबारै सुझाव पठाउन सक्नेछन् ।

विदेशमा रहेका नेपालीबाट इमेल मार्फत सुझाव पठाउन समेत व्यवस्था गरिएको छ ।

इमेल मार्फत सुझाव पठाउन को लागी: comt.crcs@gmail.comnparl.international@can.gov.np इमेल ठेगानामा सुझाव पठाउन सक्नुहुनेछ ।

मस्यौदा पढ्नलाइ यहाँ थिच्नुस ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %