देवदह नगरपालिकाको कार्यालय भवनको शिलान्यास

Read Time:1 Minute, 2 Second

गोविन्द घर्ती

देवदह जेठ २१ । देवदह नगरपालिकाको कार्यालय भवनको शिलान्यास गरिएको छ । भवनको नगरपालिकाका कार्यकारी अधिकृत गणेश घिमिरे र देवदह नगरविकास समितिका अध्यक्ष डिल्लीराज मरासिनीले एक कार्यक्रमका वीच संयुक्त रुपमा शिलान्यास गरिएको हो । करिव ३ करोड ७५ लाखमा आर्थिक बर्ष ०७३/०७४ मा भवनको निर्माण कार्य सम्पन्न गर्ने नगर अधिकृत गणेश घिमिरेले बताए । यो बर्ष एक करोडमा भवनको फाउण्डेशन तयार गर्ने र अर्को आर्थिक बर्षमा भवनको निर्माणलाई निरन्तरता दिदै जाने अधिकृत घिमिरेले बताए । भवन निर्माणको लागि भिमज्योति प्रालि तथा एम आर एण्ड कम्पनी भरतपुरलाई जिम्मेवारी दिईएको छ ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %