अन्तर्वार्ताको क्रममा बशन्त घर्रती मगर र देब पचभैया

कानुङ ढुट कानुङ लोयाटको १९ औ ईपिसोडमा बसन्त घर्ती मगर , उनि नेपाल मगर सँघ केन्द्रिय समितिका उपाध्यक्ष हुन । घर्ती मगर सँग श्रीनगर एफएम ९३.२ मेगाहर्ज पाल्पाका स्टेसन म्यानेजर देव पचभैयाले लिनु भएको अन्तर्वार्ता । सुन्नुहोस अडियोमा ।
ml19.mp3
