सहचालकले ट्याक्टर चलाउदा मृत्यु

Read Time:39 Second

देब पचभैया 

पाल्पा, जेठ ५
ट्याक्टर पल्टिदा पाल्पामा एक जनाको ज्यान गएको छ । बराङ्दी ६ मा आज बेलुकी ५ बजे तिर भएको दुर्घटनामा ट्याक्टरका सहचालक शीवपुर ५ कपीलबस्तुका २७ बर्षिय अशोक बुढा मगरको ज्यान गएको हो ।
चालक घर गएका बेला असोक आफैले चलाएको लु १ त ३८,७१ नं को ट्याक्र सडक बाट झण्डै १० मिटर तल खसेको थियो । उनलाई सोही ट्याक्टरले च्याप्दा घटना स्थलमै मृत्यू भएको हो ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %