कालिगण्डकीमा हाम फाल्ने ८० वर्षे खेम नारायण पङ्गेनीको सनाखत

Read Time:1 Minute, 22 Second

विनोद रखाली मगर

गल्याङ् , वैशाख  २५ – विहीवार साँझ राम्दी स्थित कालिगण्डकी नदिमा हाम फालेका वृद्ध स्वरेख ८, फाँटका ८० वर्षका खेम नारायण पङ्गेनी रहेको पुष्टि भएको छ । 

हाम फालेको खवर प्राप्त भए पछि लक्ष्मी  टेलिभिजनको व्रेकिङ् न्यूजमा दिइएको स्रोतका  माध्यम वाट स्याङ्जा स्वरेक गाविस वडा न. ८ स्थित खेम नारायण पङ्गेनी रहेको खुल्न आएको हो । पङ्गेनीको छोराहरु शुक्रवार विहानै जिल्ला प्रहरी कार्यालय स्याङ्जाको सम्पर्कमा आई खोजि कार्य अगाडि वढाएका थिए । खोजिकार्य गर्दै गर्दा स्याङ्जा पकवादी गाविस वडा १ स्थीत जामुने भन्ने स्थानमा पङ्गेनीको शव फेला परेको हो ।

८० वर्षका पङ्गेनीले औषधी सेवन गर्दै गरेको र मानसिक तनावमा रहेको पारीवारीक स्रोतले जनाएको छ । शुत्रवारै पोष्टमार्टम पश्चात उनको अन्त्येष्टी  गरीएको परीवारको भनाई छ ।  

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %