कानुङ ढुट कानुङ लोयाटको १७ औ ईपिसोडमा एक भारतीय भूपू सैनिक योगेन्द्र थापा मगरको मार्मिक सैनिक आत्मकथा । उनि सँग श्रीनगर एफएम ९३.२ मेगाहर्ज पाल्पाका स्टेसन म्यानेजर देव पचभैयाले उनैको निवासमा पुगेर लिनु भएको अन्तर्वार्ता । सुन्नुहोस अडियोमा ।
ml17.mp3

