चलचित्र ‘रैयाँको’ प्रिमियर सो पोखरामा हुँदै- फोटो फिचर सहित

राज्यसत्ता
मगर र खस नेपाली भाषामा निर्माण भएको कथानक चलचित्र ‘रैयाँ’को यहि आउँने नयाँ बर्ष  २०७२ साल,जेठ २ गते पोखराको सिटीहलमा प्रिमियर सो हुदै छ । 
 raya2.mp3 अडियोमा सुन्नुहोस
नेपाल मगर महिला सँघ र नेपाल मगर बिध्यार्थी सँघ कास्की आयोजक रहने छन भने राज्यसत्ता डट्कम मिडिया पाट्नरको रूपमा रहने छ ।