राजमुपा र सगसपा,नेपाल ऐकिकरण हुँने

Read Time:35 Second

राष्ट्रिय जनमुक्ति पार्टी र संघिय गणतान्त्रिक समाजाबादी  पार्टी, नेपाल बिच पार्टी एकता हुने बिषेस खबर प्राप्त भएको छ ।

संघिय गणतान्त्रिक समाजाबादी  पार्टी, नेपालका महासचिव टेक  तामाङले पार्टी एकताको लागि उनिहरु तयार रहेको सुचना आज बिहान जनसरोकार मन्च  मलेसिया लाइ टेलिफोन बाट जानकारी गराएका थिए ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %