मगर ढुट मगर लोयाट १२औ भागमा अधिवक्ता लुलु राना मगर

Read Time:1 Minute, 2 Second

मगर ढुट मगर लोयाट-भाग १२(कानुङ ढुट कानुङ लोयाट ) मा पाल्पाका कानूनी ब्याबसायी अधिवक्ता लालकुमारी (लुलु) रानामगरसँग श्रीनगर एफएम ९३.२ मेगाहर्ज पाल्पाका स्टेसन म्यानेजर देव पचभैयाले लिनु भएको अन्तरबार्ता,अडियोमा सुन्नुहोस ।  

राना मगर संगको कानूनी सम्वादले सम्पूर्ण मगर दाजुभाई तथा दिदीबहिनीलाई राम्रो कानूनी ज्ञान र मार्गदर्शन दिने छ भन्ने आशा छ । एक पटक सबैले सुन्नु हुन अनुरोध गर्दछौ ।

जानकारीको लागी: १३ औ भागमा कुखुरा पालन सम्बन्धी सफल ब्याबसायी धनबहादुर बुढाथोकी मगर संगको रोचक कुराकानी सुन्न सक्नु हुनेछ प्रतिक्षा गर्नु होला ।

ml12.mp3

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %