आङ काजी शेर्पा किसान
नेपालको नयाँ संविधानमा जातिय पहिचान सहितको सङ्घीयता, गणतन्त्र, धर्मनिरपेक्षता, समानुपातिक समावेशी प्रतिनिधित्व, आदिवासी, मधेसी, दलित, मुश्लिमसंग गरेका सम्झौताका साथै जनआन्दोलन र जनयुद्धले आत्मसात गरेका अग्रगामी परिवर्तनहरुलाई संस्थागत गर्न महेन्द्रनगरदेखि चितवनसम्म तल उल्लेखित मितिहरुमा आयोजित पहिचान यात्रा कार्यक्रममा आादिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद, आदिवासी महिला, युवा, विद्यार्थी, भु.पु. सैनिकहरु, पहिचानवादी दलहरु तथा सम्पूर्ण पहिचानवादी न्यायप्रेमी जनसुमदयहरुलाई हार्दिक निमन्त्रणा गर्दछौ ।
फागुन २७ महेन्द्रनगर (विहान) धनगढी (दिउसो) पहिचान यात्रा आदिवासी जनजाति राष्ट्रिय आन्दोलन , नेपाल
फागुन २८ बर्दिया वा वांके पहिचान यात्रा आदिवासी जनजाति राष्ट्रिय आन्दोलन, नेपाल
फागुन २९ दाङ पहिचान यात्रा आदिवासी जनजाति राष्ट्रिय आन्दोलन ,नेपाल
फागुन ३० वुटुवल पहिचान यात्रा आदिवासी जनजाति राष्ट्रिय आन्दोलन, नेपाल
चैत्र १ गते चितवन पहिचान यात्रा आदिवासी जनजाति राष्ट्रिय आन्दोलन ,नेपाल
चैत्र ४ : कास्की पोखरा – “क्षेत्रियसभा” आदिवासी जनजाति राष्ट्रिय आन्दोलन ,नेपाल
आयोजक: आदिवासी जनजाति राष्ट्रिय आन्दोलन , नेपाल ।
