होलीको रौनक ! (फोटो फिचर सहित)

Read Time:26 Second

फोटो : देब पचभैया

पाल्पा,फाल्गुन २१ -पाल्पाको तानसेनमा यस बर्षको होली बिहिबार निकै उल्लासका साथ मनाईएको छ । युवा युवती र केटाकटीहरुले आपसमा अबिर लगाई शुभकामना आदान प्रदान गरेका छन्। गाउ घरमा पनि फागु गितमा नाच गान गर्दे फागु पर्ब मनाईएको छ ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %