बिधार्थीले आयोजना गरे खाना महोत्सब र चित्रकला पर्दशनी

Read Time:1 Minute, 3 Second

फोटो-फिचर न्यूज

देब पचभैया  

पाल्पा, फागुन १७ – तानसेन स्थित सेन्ट क्यापितानियो बोर्डिङ्ग स्कुलका बिधार्थीहरुले खाना महोत्सब र चित्रकला पर्दशनीको आयोजना गरेका छन् ।

नेपाल लगाएत बिदेशमा पाईने खानाका परिकार, यसका फाइदा बेफाईदाका बारेमा जान्न शिक्षक बिधार्थीले आफैले खानाका परिकार बनाएर खाना महोत्सब सम्पन्न गरेका हुन् । अन्र्तराष्ट्रिय बिधालय प्रतियोगितामा बिधार्थी शिक्षकले निर्माण गरी पेश गरेको चित्रहरुको बारेमा पनि जानकारी दिईएको थियो ।

बिधार्थीहरुलाई ब्यवहारिक ज्ञान प्रदान गर्न पनि यस्ता कृयाकलापहरुको बर्सेनी आयोजना गरिएको बिधालयले बताएको छ ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %