राज्यसत्ता,

काठमान्डु, ११ फागुन – नेपालको राष्ट्रिय युवा दस्ता घोषणा तथा मार्चपासमा जुझारु सहभागिताको लागि आदिवासी जनजाति राष्ट्रिय आन्दोलन, नेपालले हार्दिक निमन्त्रणा गरेको छ । नरबहादुर गुरुङ सचिवालय संयोजक रहेको उक्त समितिले सबै यूबाहरूलाइ अनुरोध गरेको हो ।
