मगर लेखक सङ्घ तनहुँमा रामबहादुर आलेमगर

Read Time:51 Second

रूद्र श्रीसमगर

पोखरा, ७ माघ – नेपाल मगर लेखक सङ्घ तनहुँको अध्यक्षमा रामबहादुर आलेमगर चयन भएका छन ।

सङ्घको बुधबार सम्पन्न जिल्ला समिति बैठकले अध्यक्षमा आलेलाई चयन गरेको हो । यसअघि, अध्यक्ष अनुराग थापामगर केन्द्रीय सदस्यमा निर्वाचित भएपछि सङ्घको विधान अनुसार सो पद रिक्त भएको थियो ।

त्यसैगरी, बैठकले जिल्ला समिति पुनर्गठन गरी उपाध्यक्षमा श्रीबहादुर थापामगर, सचिवमा विकास थापामगर, सह–सचिवमा सुजन थापामगर र कोषाध्यक्षमा प्रेमबहादुर थापामगरलाई चयन गरेको छ । अन्य सदस्यहरू भने यथावत नै राखिएको छ ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %