जापनको मगरहरुले मानाए मिनम ल्हेस

Read Time:1 Minute, 6 Second

दिलीप राना मगर / नागोया

   जापन ,१८ जनवरी – नेपाल मगर संघ जापनको आयोजनमा मगर तथा नेपालीहरुको महान चाड मिनम ल्हेस अर्थात माघे सकराती २०७१ शनिवार बेलुका टोयोटा शहर नान ते क्याफे रेष्टुरेन्टमा सम्पन्न गरेको छ ।

कार्यक्रमममा संघको अध्यक्ष कौडा बुढ़ा मगरको सभापतित्वमा संघका उपाध्यक्ष गंगा घर्ती मगरले स्वागत मन्तब्य राखेका थिए भने संघका महासचिव धन बढा मगरले कार्यक्रम संचालन गरेका थिए । उक्त समारोहको प्रमुख अतिथि आदिवासी जनजाती महासंघ जापानका उपाध्यक्ष पेम्बा छिरी शेर्पा  थिए ।

अन्य अतिथिहरूमा तामाङ शेर्पा थाकाली लगायत बिभिन्न संघसंस्थाका प्रतिनिधिहरूको साथै  मगर लगायत गैर मगरहरुको बाक्लो उपस्थित रहेका थियो ।

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %