पाँचजना घाइते, १० जना पक्राउ
देब पचभैया
काठमाडौं, २ माघ – आदिवासी जनजाति राष्ट्रिय आन्दोलन नेपालको आयोजनामा काठमाडौंको शान्तिवाटिकामा भएको सभामा प्रहरीले हस्तक्षेप गरेको छ ।
प्रहरी हस्तक्षेपबाट पाँचजना घाइते भएका छन् । घाइतेको वीर अस्पतालमा उपचार भइरहेको छ । हस्तक्षेपको विरोधमा उत्रिएका १० जना आन्दोलनकारीलाई प्रहरीले पक्राउ गरेको छ । आन्दोलनका संयोजक पद्मरत्न तुलाधरको नेतृत्वमा भएको सभामा प्रहरीले हस्तक्षेप गरेपछि आक्रोशित प्रदर्शनकारीले शान्तिवाटिका क्षेत्रमा यातायात अवरुद्ध पारेका छन् । शान्तिवाटिकामा शान्तिपूर्ण रुपमा सभा गरिरहेका आन्दोलनकारीमाथि प्रहरी हस्तक्षेपपछि प्रदर्शनकारी धर्नामा बसेका छन् ।
‘शान्तिपूर्ण कार्यक्रममा राज्यले बहस्तक्षेप गर्छ भने हामी छाड्दैनौं’, आन्दोलन परिचालन केन्द्रीय समितिका सदस्य सुरेश आलेमगरले भने,“पक्राउ परेका आन्दोलनकारीलाई नछाडेसम्म हामी धर्नामै रहन्छौं ।” आदिवासी जनजाति राष्ट्रिय आन्दोलन नेपालको आयोजनामा भइरहेको यो दोस्रो चरणको आन्दोलन हो ।
२०७१ माघ २ गते मध्यान्ह १२ बजे, शान्तिवाटिका रत्नपार्कमा पहिचान र सङघीयताको लागि आदिवासी जनजातिको दोस्रो चरणको आन्दोलन बृहत जनसभा यस प्रकार सुरू भएको थियो ।
(1) शेर्पा प्रदेश : कमलादीमा विहान ११ बजे भेला भएर शान्तिवाटिकामा १२.३० बजे
(2) नेवा प्रदेश : बसुन्धारामा विहान ११ बजे भेला भएर शान्तिवाटिकामा १२.३० बजे
(3) तामसालिङ प्रदेश : तामाङ घेदुङ, पुतली सडकमा विहान ११ बजे भेला भएर शान्तिवाटिकामा १२.३० बजे
(4) किरात प्रदेश : भृकुटी मण्डपमा विहान ११ बजे भेला भएर शान्तिवाटिकामा १२.३० बजे
(5) लिम्बुवान प्रदेश : भद्रकालीमा विहान ११ बजे भेला भएर शान्तिवाटिकामा १२.३० बजे
(6) थरुहट प्रदेश : बागबजारमा विहान ११ बजे भेला भएर शान्तिवाटिकामा १२.३० बजे
(7) तमुवान प्रद्रेश : जमलमा विहान ११ बजे भेला भएर शान्तिवाटिकामा १२.३० बजे
(8) मगरात प्रदेश : सुन्धारामा विहान ११ बजे भेला भएर शान्तिवाटिकामा १२.३० बजे
(10) वल्लो किरात : बागबजार पद्मकन्या क्याम्पसम विहान ११ बजे भेला भएर शान्तिवाटिकामा १२.३० बजे
(11) लोपोन्मुख, अल्पसंख्या, अतिसिमान्तकृत, सूचीउन्मुख समुदयहरु : पद्मकन्या क्याम्पसम विहान ११ बजे भेला भएर शान्तिवाटिकामा १२.३० बजे पुगेका थिए ।
आदिवासी जनजाति राष्ट्रिय आन्दोलन नेपाल,
अध्यक्ष – पद्मरत्न तुलाधर
राष्ट्रिय स्तरका आदिवासी जनजातिका सामाजिक महासंघहरू
नेपाल आदिवासी जनजाति महासंघ
आदिवासी जनजाति युवा महासंघ
नेपाल आदिवासी जनजाति पत्रकार महासंघ
नेपाल आदिवासी जनजाति विद्यार्थी महासंघ
राष्ट्रिय आदिवासी जनजाति महिला महासंघ
राजनीतिक पार्टीहरू:
खम्बुवान राष्ट्रिय मोर्चा
थरुहट तराई पार्टी नेपाल
संघीय गणतान्त्रिक समाजवादी पार्टी नेपाल
संघीय लिम्बूवान पार्टी नेपाल
संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च (थरुहट)
संघीय समाजवादी पार्टी
सामाजिक लोकतान्त्रिक पार्टी
राजनीतिक पार्टीका जातीय महासंघ,
अखिल नेपाल आदिवासी जनजाति महासंघ (एकीकृत)
आदिवासी–जातीय–क्षेत्रीय महासंघ नेपाल
नेपाल आदिवासी जनजाति संघ
नेपाल लोकतान्त्रिक आदिवासी जनजाति महासंघ
राष्ट्रिय आदिवासी जनजाति महासंघ
राष्ट्रिय प्रजातान्त्रिक आदिवासी जनजाति महासंघ
संघीय समाजवादी आदिवासी जनजाति महासंघ नेपाल
संयुक्त मगर मंच
संयुक्त राष्ट्रिय मोर्चा
जातीय पहिचानमा आधारित प्रादेशिक संघर्ष समितिहरूमा :
किरात राज्य संयुक्त संघर्ष समिति
तमूवान संयुक्त संघर्ष समिति
ताम्सालिङ संयुक्त संघर्ष समिति
थारु संयुक्त संघर्ष समिति
नेवाः स्वायत्त राज्य मंकाः संघर्ष समिति
लिम्बुवान संघर्ष समिति
शेर्पा स्वायत्त प्रदेश संयुक्त संघर्ष समिति
वल्लो किरात संयक्त संघर्ष समिति
स्वायत्त क्षेत्र, संरक्षित तथा विशेष क्षेत्र संयुक्त संघर्ष समितिहरू :
उराव स्वायत्त क्षेत्र संघर्ष समिति
धिमाल स्वायत्त क्षेत्र संघर्ष समिति
मेचे स्वायत्त क्षेत्र संघर्ष समिति
सन्थाल स्वायत्त क्षेत्र संघर्ष समिति
लेप्चे स्वायत्त क्षेत्र संघर्ष समिति
याक्खा स्वायत्त क्षेत्र संघर्ष समिति
चेपाङ स्वायत्त क्षेत्र संघर्ष समिति
दुरा स्वायत्त क्षेत्र संघर्ष समिति
कुमाल स्वायत्त क्षेत्र संघर्ष समिति
दनुवार स्वायत्त क्षेत्र संघर्ष समिति
पहरी स्वायत्त क्षेत्र संघर्ष समिति
थामी स्वायत्त क्षेत्र संघर्ष समिति
माझी स्वायत्त क्षेत्र संघर्ष समिति
बराम स्वायत्त क्षेत्र संघर्ष समिति
थकाली स्वायत्त क्षेत् संघर्ष समिति
छन्त्याल स्वायत्त क्षेत्र संघर्ष समिति
सुरेल स्वायत्त क्षेत्र संघर्ष समिति
सुनुवार स्वायत्त क्षेत्र संघर्ष समिति
जिरेल स्वायत्त क्षेत्र संघर्ष समिति
ह्योल्मो स्वायत्त क्षेत्र संघर्ष समिति
व्यासी स्वायत्त क्षेत्र संघर्ष समिति
धानुकस्वायत्त क्षेत्र संघर्ष समिति
भुजेलस्वायत्त क्षेत्र संघर्ष समिति
ताजपुरिया स्वायत्त क्षेत्र संघर्ष समिति
दराई स्वायत्त क्षेत्र संघर्ष समिति
गनगाई स्वायत्त क्षेत्र संघर्ष समिति
आदिवासी जनजातिका संघसंस्थाहरू:
नेपाल कुमाल समाज सुधार समिति
तमू ह्यूल छौंजधी ( गुरुङ्ग राष्ट्रिय परिषद )
नेपाल चेपाङ (प्रजा) संघ
नेपाल छन्त्याल संघ
जिरेल संघ नेपाल
नेपाल तामाङ घेदुङ
तोक्पेगोला समाज सेवा समिति
थकाली सेवा समिति
नेपाल थामी समाज
थारु कल्याणकारी सभा
दुरा सेवा समाज
नेवाः देय दवु
नेपाल पहरि बिकास संघ
नेपाल बराम संघ
भुजेल समाज सेवा समिति
नेपाल मगर संघ
किराँत याक्खा छुम्मा
किराँत याक्थुङ चुम्लुङ
किराँत राई यायोक्खा
लार्के समाज कल्याण केन्द्र
वालुङ सेवा समाज
शिङ्सा कल्याण केन्द्र
नेपाल शेर्पा संघ
सियार समाज कल्याण केन्द्र
सुनुवार सेवा समाज
नेपाल ह्योल्मो समाज सेवा संघ
नेपाल डोल्पो जनजाति विकास केन्द्र
थुदाम सेवा समाज
नेपाल धानुक समाज
किसान समुदाय क्लव
नेपाल गनगाई कल्याण परिषद
नेपाल झाँगड (उरावं) कोड्रेम सुधारा
ताजपुरिया समाज कल्याण परिषद
तांवे समाज सेवा संघ
दनुवार जागरण समिति
नेपाल दराई उत्थान समाज
धिमाल जाति बिकास केन्द्र
नेपाल बोटे समाज सेवा
नेपाल भोटे जनजाति सेवा समिति
नेपाल माझि उत्थान संघ
मुगाल जनजाति समाज कल्याण केन्द्र
मेचे समाज सिवीयारी अफात
राजवंशी समाज विकास समिति
राजी शाल्म समाज
रोङ सेजुम ठी (लाप्चा)
ब्याँसी शौंका समाज
नेपाल संन्थाल आदिवासी उत्थान संघ
वायु गुखाता कोलु पंदाक्मी (हायु)
मार्फा थकाली समाज सेवा सदन
तीन गाउँले थकाली सेवा समिति
सुरेल जाति उत्थान समाज
कुचबाडिया उत्थान संघ
बाह्रगाउ समाज सेवा समिति
लोछोधुन ल्होपा संघ
नेपाल राउटे विकास संघ
नेपाल कुसुण्डा विकास समाज
संयुक्त मोर्चाहरू तथा सीमान्तकृत, अतिसीमान्तकृत, लोपोन्मुख समुदायका मोर्चाहरु :
अतिसीमान्तकृत आदिवासी जनजाति राष्ट्रिय सञ्जाल
आदिवासी जनजाति संयुक्त बृहत मोर्चा
अतिसीमान्तकृत समुदाय
लोपोन्मुख समुदाय
सीमान्तकृत समुदाय
लामो समयदेखि क्रियाशिल आदिवासी जनजाति अधिकारकर्मीहरुबाट:
प्रा.डा. ओम गुरुङ, पूर्व महासचिव ने.आ.ज. महासंघ
इन्द्रबहादुर गुरुङ नेपाली कंग्रेस
देव गुरुङ नेकपा–माओवादी
वर्षमान पुन (अनन्त), ए.ने.क.पा (माओवादी)
बालकृष्ण माबुहाङ, पूर्व महासचिव ने.आ.ज. महासंघ
मल्ल के. सुन्दर, आदिवासी जनजाति अधिकारकर्मी
स्टेला तामाङ, आदिवासी जनजाति अधिकारकर्मी
शान्तिकुमारी राई, आदिवासी जनजाति अधिकारकर्मी
डा. सुमित्रा मानन्धर गुरुङ, आदिवासी अधिकारकर्मी
निर्देशक समिति:
अध्यक्ष – पद्मरत्न तुलाधर
सदस्य – नेपाल आदिवासी जनजाति महासंघ
सदस्य – अशोक राई
सदस्य – डा. ओम गुरुङ
सदस्य – इन्द्रबहादुर गुरुङ
सदस्य – खगेन्द्र माखिम
सदस्य – दुर्गा राई
सदस्य – देव गुरूङ
सदस्य – परशुराम तामाङ
सदस्य – पासाङ शेर्पा
सदस्य – वर्षमान पुन (अनन्त)
सदस्य – भानुराम चौधरी थारु
सदस्य – मल्ल के. सुन्दर
सदस्य – सुरेश आले मगर
सदस्य – शान्ति जिरेल
सदस्य – शान्तिकुमारी रार्ई
प्रवक्ता – प्रा. डा. ओम गुरूङ
सचिवालय समिति:
संयोजक – नेपाल आदिवासी जनजाति महासंघ
सदस्य – अखिल नेपाल आदिवासी जनजाति महासंघ (एकीकृत)
सदस्य – आदिवासी जनजाति युवा महासंघ, नेपाल
सदस्य – किरात राज्य संयुक्त संघर्ष समिति
सदस्य – तमुवान संयुक्त संघर्ष समिति
सदस्य – ताम्सालिङ संयुक्त संघर्ष समिति
सदस्य – थारू संयुक्त संघर्ष समिति
सदस्य – नेवाः स्वायत्त राज्य मंकाः संघर्ष समिति
सदस्य – शेर्पा स्वायत्त प्रदेश संघर्ष समिति
सदस्य – नेपाल आदिवासी जनजाति पत्रकार महासंघ
सदस्य – नेपाल आदिवासी जनजाति विद्यार्थी महासंघ
सदस्य – लिम्बुवान संघर्ष समिति
सदस्य – संयुक्त मगर मंच, नेपाल
सदस्य – संयुक्त राष्ट्रिय मोर्चा
सल्लाहकार समिति:
– सत्यमोहन जोशी
– तिलविक्रम नेम्बाङ (बैरागी काइँला)
– खगेन्द्रजङ गुरुङ
– प्रा. माणिकलाल श्रेष्ठ
– प्रा. डा. नोवलकिशोर राई
– प्रा.डा. कृष्ण हाछेथु
– मञ्जुलकुमार याक्थुम्बा
– सीताराम तामाङ
– बमकुमारी बुढा मगर
– लंकमान रोका मगर समेतको आन्दोलनमा सहभागीता रहेकोआङ्काजि शेर्पाले जानकारि दिए।
