मगर संघ जापनको निमान्त्रणामा लिटिल मास्टर तेरिया मगर जापानमा

Read Time:1 Minute, 51 Second

नेपाल मगर संघ जापन हार्दिक निमान्त्रणा गर्दछ । बिशेष गरी २०१४/१२/२८ र २०१५/१/१ तोक्यो क्षेत्रमा र २०१५/१/४ तारीक नागोया आइचिकेन खारियासीमा हुन गइरहेको अंग्रेज़ी महिनाको नयाँ वर्षको सुवर्ण अवसर पारी नेपाल देखी डिड लिटिल मास्टर तेरिया मगरको साथमा ख्याति प्राप्त कलाकार लोक तथा दोहोरी गायक श्री दिप सागर थापा मगर र गायिका मैना रेशमी मगरको बृहत् संस्कृतिक कार्यक्रम गरी नेपालीहरु बिच एक आपसमा सद्भभाव पुर्ण शुभकामना आदानप्रदान गर्ने संयोग मिलेको छ । त्यसैले जापानवासीहरुमा कृपया ठाउँको अनुकुल मिलाइ कार्यक्रममा उपस्थित भर्इ भरपुर मनोरन्जन लिएर कार्यक्रमको सोभा बढाइ दिनु हुन हार्दिक अनुरोध गर्दछैां । जापनवासी नेपालीहरुमा संयोजक संम्पर्क नंम्वर दिलीप राना मगर ०८०९११०७१२७ नागोया क्षेत्र र नबिन थापा ०८०३५८४१०६१ तोक्यो क्षेत्र साथै आयोजक नेपाल मगर संघ जापान सपरिवारमा रहनु भएका माहानुभावहरुलार्इ संम्पर्क गर्नु हुन अनुरोध छ ।  सिमित सिट भएको हुँदा टिकट समयमा नै बुकिङ गर्नु हुन पनि हार्दिक अनुरोध गर्दछैां ।
साथै स्थानीय कलाकारको बेजोड़ प्रस्तुती पनि रहेको अवगत गराउदछैां ।

  दिलीप राना मगर, जापान

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %