नेफिन पूर्वसचिव दीपा गुरुङको निधन

Read Time:1 Minute, 11 Second

काठमाडौं  नेपाल आदिवासी जनजाति महासंघ (नेफिन)का पूर्वसचिव दीपा गुरुङको  कात्तिक ३ गते राति निधन भएको छ ।

क्यान्सर रोगबाट पीडित गुरुङको अहिले स्वयम्भूमा अन्तिम दाहसंस्कार गरिएको छ । उनले नेफिनमा बालकृष्ण मावुहाङ नेतृत्वमा सचिव भएर काम गरेका थिए । आदिवासी जनजाति आन्दोलनमा सशक्त महिला योद्धाको रुपमा उनले जिम्मेवारी निर्वाह गरेका थिए ।

गोर्खा हंसपुर गाविस ८ बुद्धसिंह गाउँ स्थायी घर भई काठमाडौंको नयाँ नैकापमा बस्दै आएका थिए । तमू (गुरुङ) सञ्चारकर्मी संघ, नेपालका कार्यवाहक अध्यक्ष मीना गुरुङले गुरुङप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारतप्रति हार्दिक समवेदना व्यक्त गरेका छन् गुरूङ् न्यूज डट्कमले समचार छापेकोछ।

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %