देब पचभैया
नेपालगन्ज, २५ असोज – नेपालगं जमा बैश्य समुदायको हकहित र पहिचानका बारेमा आवाज उठाउनु पर्ने एक कार्यक्रम आज सहभागीहरुले जोड दिएका छन् ।
अखिल कान्य कुव्ज बैश्य संघको चौथौं बार्षिक साधारणसभामा सहभागीहरुले यस्तो कुरामा जोड दिएका हुन । अखिल कान्य कुव्ज बैश्य संघका अध्यक्ष बद्रि प्रसाद गुप्ताको अध्यक्षता सम्पन्न अबिधेशन तथा बार्षिक साधारणसभाबाट समाजको पहिचानका लागि बिभिन्न योजानहरुको तयार पारिने निर्णय गर्दै साधारणसभा सम्पन्न भएको छ ।
साधारणसभा संघका महासचिव बेचनलाल गुप्ता प्रतिबेदन प्रस्तुत गरेका थिए भने आर्थिक प्रतिबेदन संघका कोषाध्यक्ष भागवान्त गुप्तालेर्आिर्कक बर्ष २०७० ७१ को प्रतिबेदन प्रस्तुत गरे ।
कार्यक्रममा बिभिन्न क्षेत्रका सहभागीता रहेको थियो । संस्थाका उपाध्यक्ष राम गोपाल बैश्य, मणीलाल गुप्ता,प्रेम चन्द गुप्ता, राधेश्याम गुप्ता लगायत आफनो् धारणा राखेको संचारकर्मी कृपाराम वाडियाले बताए ।
