साना सात दलको मोर्चा र प्रचन्डको संघिय मोर्चाको सङ्युक्त बैठक

Read Time:55 Second

शिबलाल थापा मगर

काठमाडौं , आश्विन ८ – संबिधानसभाभित्र रहेका साना दलहरु मिलेर बनेको सात दलको मोर्चा-साझा मुद्दाको लागि सङ्युक्त मन्च र प्रचन्डले नेतृत्व गरेको संघिय मोर्चाको सङ्युक्त बैठक संसद भवन बानेश्र्वरमा बस्यो।

सो बैठकले पहिचानमा आधारित दलहरु साझा मुद्दाको लागि एक ठाउमा उभिने निर्णय गरेकोछ। काङग्रेस र एमालेले जबर्जस्ती ढंगले पहिचान बिनाको संबिधान ल्याउने कोशीस गरेमा जनता सामु सडकमा जानको लागि तयार हुने बारे पनि छलफल भएकोछ। दुवै मोर्चा आन्दोलनको सङ्युक्त कार्यक्रम बनाउने कुरामा पनि सहमत भयो।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %