म बाग्लुंग जिल्ला,पान्डबखानी गा.बि.स वार्ड नं ६ निबासी दलबहादुर पुनको छोरा बर्ष ५० को गिरि प्रसाद पुन मगर हुँ । १८ वर्ष अगाडी मेरो दुवै मिर्गौलाले काम गर्न छोडे पछि आज सम्म hemodialysis को भरमा बाँच्दै आएको छु ।
एक पटक dialysis गर्दा २५०० रुपैया लाग्ने र हप्ताको २ पटक अनिबार्य गर्ने पर्ने भएकोले मेरो घरको आर्थिक अबस्थाले मात्र सम्भव नभएर सम्पूर्ण दयालु आमा बुबा , दाजु भाइ , दिदी बहिनी हरु संग सहयोग भरमा आज सम्म जेन तेन बाँचेको छु । यहाहरु सम्पूर्ण ब्यक्ती संघ संस्थाहरुले मलाई मिर्गौला प्रत्यारोपणको लागि १२-१५ लाख सम्म सहयोग भएमा पुन : नया जीवन प्राप्त गर्न सक्ने थिए ।
सहयोग रकमलाई सिधै मेरो ललितपुर स्थित बाणिज्य बैंकको खाता नं 112 002 192 110 मा जम्मा गरि दिन सक्नु हुने छ । सम्बन्धित निकायको पत्र पनि यसै साथ नथ्थि गरिएको जानकारी गराइन्छ ।
सहयोगको लागि
गिरी प्रसाद पुन मगर
मोबाइल नम्बर : ९८४३ ४८४८८४

