नेपालकै लामो झलुङ्गे पुल अव स्याङ्जाको चिउरीमा

Read Time:1 Minute, 19 Second

विनोद रखाली मगर

स्याङ्जा , असोज ६, – गल्याङ्मा करीव ३ करोडको लागतमा स्याङ्जाको तिनदोवाटे ६ चिउरी र पेलाकोट ७ आधावाटो विच जोड्ने आधिँखोलामा झोलुङ्गे पुल वन्ने भएको छ । झोलुङ्गे पुलको सोमवार सर्वे गर्दै सस्पेन्सन व्रिज डिभीजन कार्यालय पुल्चोक ललितपुरले करिव १ वर्ष भित्रै विभिन्न चरण पार गरी निमार्ण कार्य अगाडी वढाइने जानकारी  दिएको छ ।

उक्त झोलुङ्गे पुलको लम्वाई करीव ४०० मिटर र गहिराई करिव २०० मिटर हुने समेत सर्वे कार्यक्रममा जानकारी दिइयो । सर्वे कार्यक्रममा वोल्दै समाजसेवि ढाकाराम अर्याल, आनन्द पाठक लगाएतले झोलुङ्गे पुल आन्तरिक तथा वाह्रय पर्यटक आगमन तथा जिल्लाका विभिन्न पर्यटकिय क्षेत्रहरु सङ्ग समन्वय परी पदयात्रा, जैविक अध्ययन , लगाएतको क्षेत्रमा विकाश तथा प्रवद्धन गर्न टेवा पुर्याउने दावी गरे ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %