आर के खम्बु
काठमाडौं , आश्विन ३ – अाज साझा मुद्धाको लागि संयुक्त मन्चको पहलमा इन्द्रेनी फुड्लेन्ड मा आदिबासी जनजाती सभासद ककस गठन भ्एको छ । जस्को नाम यस्प्रकार छ ।
१) मा . दिल्मान पाख्रिन -ने का
२) मा . बहादुर सिंह लामा -ने का
३) मा . गणेश मान पुन -एमाओबादी
४) मा . श्री प्रशाद जबेगु – एमाओबादी
५) मा . प्रसुराम तमाङ – रा प्रा पा
६) मा . राम दुलारी चौधरी – रा प्र पा नेपाल
७) मा . गंगा चौधरी सत्गौवा – थारुहट तराइ पार्टी
८) मा . अशोक राइ – सँघिय समाजबादि पार्टी
९) मा . एशोधा लामा – दलित जनजाती पार्टी नेपाल
१०) मा . आर के खम्बु – खम्बुवान रास्ट्रिय मोर्चा
११) मा . रुक्मिनी चौधरी -संघिय लोक्तान्त्रिक मन्च (थारुहट)
१२) मा . शिव लाल थापा -रास्ट्रिय जनमुक्ती पार्टी
यो स्टेरिङ्ग समितिले आगामी अशोज ९ गते होटेल अन्नपूर्णमा हुने भेलामा समितिलाई पूर्णता दिने छ , साथै निती कार्ये योजना समेत पास गर्दै आगामी कार्यक्रमको पनि घोषणा गर्ने छ ।
