नेपाल आदिवासी जनजाति महासंघको आयोजनामा यही २०७१ भदौ ३१ विहान ७:०० बजे देखि १२:०० बजे सम्म राजनितिक सभालाई दवाव दिनका लागि र २०७१ असोज १,२ र ३ गते विहान ११:०० बजे देखि ५:०० सम्म नयाँ वानेश्वर संविधानसभा भवन अगाडि तीन दिने धर्ना कार्यक्रम रहेको जानकारी गराउँदछौं । उक्त कार्यक्रमको समाचार संकलनको गरी यहाँको सञ्चार माध्यमवाट आम जनता माझ संप्रेशन गरी दिनु हुन हार्दिक अनुरोध गर्दछु ।
नगेन्द्र कुमार कुमाल
अध्यक्ष
९८५११७७५५७, ९८४१२४४१८४
