सभासद आर के खम्बु
काठमाडौ, भाद्र २० – सम्बैधानिक सम्बाद तथा सहमति समितिको आब्वान मा बसेको सर्ब दलिय अध्यक्ष् मन्डल को बैठक ले यही भदौ २१ गते सकिने सहमतिमा संबिधान निर्माण समय थप्ने कि नथप्ने भन्ने निस्कर्स निकाल्न सकेन ।
काङ्ग्रेस, एमाले, राप्रपा नेपाल ,जनमोर्चा (चित्र ब के सि ) बाहेक सबैले सहमतिमा नै संबिधान निर्माण हुन पर्ने तर्कका साथ यो सहमति समितिको म्याद थप्नु पर्ने मत जाहेर गरे पनि काङ्ग्रेस एमाले को कारण असफल भयो ।
आज सम्म मुख्ये बिसय राज्यको पुनर सम्रचनाको कुनै औपचारिक बहस नै नगरि काङ्रेस र एमाले संबिधान निर्माण लाई प्रकृयामा लगेर बहुमतको आधारमा एथास्थिती बादी सम्बिधान जारी गर्न चाहन छन भन्ने प्रस्ट भयो ।
अब आदिबासी जनजाती ,दलित ,मुस्लिम पिछडा बर्ग कसैको उत्पिडन्को सम्बोधन हुने गरी संबिधान नबन्ने भयो ।
सम्पूर्ण मुक्ती कामीहरु आन्दोलन को लागि तयार रहनु होस्
के हुन्छ प्रकृया मा जादा :-
आफुले चाहेको जस्तो राज्यको सम्रचना,शासकिय स्वरुप,राज्य शक्तीको बाड्फाट,निर्वाचन प्रनाली,न्याये प्रनाली सभामा पेस गर्ने छन । हुन्छ र हुन्न भन्ने बहुमतिए आधारमा अनुमोदन गरिने छ । यी बिसयमा अहिले सम्म कुनै छलफल भयको छैन । यो नियत बस गरिएको थिए छ ।
अब हामी के गर्छौ :-
हामी सभासदहरुले संबिधान सभा भित्रै हाम्रो बिरोधि संबिधान जलाउने छौ । तपाईं हरु साराले पनि चोक घर गाउ गल्ली टोल टोल मा जाली संबिधान जलाउने तयारी गर्नु पर्द छ । अनी त्यो जलाएर सबैको सहमति को सर्ब स्वीकार्ये नयाँ नेपालको संघिय लोक्तान्त्रिक गणतन्त्रात्मक संबिधान लेख्नु पर्द छ ।
