लोकराज राइ
काठमाँडौ , भाद्र १८ – नयाँ बन्ने संबिधानमा राज्यको निर्देसक सिद्धान्त मा लैङ्गिक समानता , समानुपातिक समाबेसि ,संघिय लोकतान्त्रिक गणतन्त्रात्मक ब्याबस्था थप्न सफल भएको सभासद आर के खम्बुले जानकारि दिएका छन् ।
अब राज्य को निर्देसक सिद्धान्त कानुनी भाषामा लानु अघी एस्तो हुनेछ —
खम्बुका अनुसार देशको सार्बभौमा सत्ता स्वाधिनता र अखन्डता लाई सर्बोपरी राख्दै नागरिकको जिउ , धन समानता र स्वतन्त्रताको सम्रक्षण गरी बिधिको शासन मौलिक हक तथा मानब अधिकारको मुल्य र मान्यता लैङ्गिक समानता समानुपातिक समाबेसिकरण गर्ने ।
सहभागीता र सामाजिक न्याएको माध्याम बाट रास्ट्रिय जिबनका सबै क्षेत्र मा न्याय पूर्ण ब्याबस्था कायम गर्दै लोक कल्यान्कारी राज्य ब्याबस्थाको स्थापना गर्ने ।
परस्पर सहयोगमा संघियताका आधारमा इकाइहरु बिचको सम्बन्ध सन्चालन गर्दै स्थानिय स्वएत्तता बिकेन्द्रिकरणको आधारमा शासन ब्याबस्थामा समानुपातिक समाबेसि सिद्धान्त लाई आत्मा साथ गर्दै लोकतान्त्रिक अधिकारको उपयोग गर्न पाउँने अवस्था सुनुस्चित गर्न संघिय लोकतान्त्रिक गणतत्रात्मक ब्याबस्था स्थापना गर्ने राज्यको उदेस्य हुने छ ।
